Aamsanchar

सबै समाचार

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, […]

आइतवार, कार्तिक ७, २०७३

झापाको शिवसतासी नगरपालिका र कन्काई नगरपालिको बीचमा पर्ने एक पर्यटकीय स्थल हो दोमुखा। माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा आश्विनदेखि वैशाख सम्म दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू […]

आइतवार, कार्तिक ७, २०७३

उदयपुर । उदयपुरका विभिन्न स्थानमा अवैधानिक रुपमा पोलिक्लिनिक र औषधि पसल सञ्चालनमा आएका छन् । अनुगमनमा कडाई नहुँदा अवैधानिक रुपमा पोलिक्लिनिक र मेडिकल सञ्चालनमा आएका हुन् । पोलिक्लिनिक सञ्चालनका लागी न्यूनतम एक मेडिकल अफिसर, ओपिडि […]

आइतवार, कार्तिक ७, २०७३

इलाम। कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका […]

आइतवार, कार्तिक ७, २०७३

मासिसहरुले बिहानैको राम्रो साइत परे दिनभर राम्रो हुने विश्वास गर्ने गरिन्छ । त्यसैले बिहानको साइतले उक्त दिनको नजिता आउने विश्वास गरिन्छ त्यसैले धेरैले विहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्ने गर्दछन । यहाँ पनि […]

आइतवार, कार्तिक ७, २०७३

वि.सं. २०७३ साल कार्तिक ७ गते। आइतबार। इश्वी सन् २०१६ अक्टोबर २३ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, १७:४४ बजेउप्रान्त नवमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

आइतवार, कार्तिक ७, २०७३

 बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर […]

शनिवार, कार्तिक ६, २०७३

काठमाडौँ । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग गर्दै विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही कात्तिक ४ गते सुरु भएको सम्मेलनले संसारका ९४ प्रतिशत ओमकार परिवारको भावनालाई सम्मान गरी अविलम्ब […]

शनिवार, कार्तिक ६, २०७३

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित हरियाली जंगलको विचमा अवस्थित पाथिभरा धार्मिक महत्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस […]

शनिवार, कार्तिक ६, २०७३

गोदावारी बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा आयोजना गरेको आठौं शुभकामना आदन प्रदान कार्यक्रमका विच सहकारीका  सदस्य समेत रहेका  जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई संस्थाले प्रदान गरेको अभिनन्दन पत्र हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष […]

शनिवार, कार्तिक ६, २०७३