Aamsanchar

सबै समाचार

पोखरा । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रुपमा बढेको छ । पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग […]

मङ्गलवार, कार्तिक ९, २०७३

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतकोमथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द […]

मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं । मंसिर महिना नजिकिदै छ । यहि समय धेरै जनाले विवाहको तयारी गरिरहेको हुनुहुन्छ होला । अथावा प्रेममा परेकाहरुले पनि भविश्यमा विवाहको योजना बनाउँदै हुनुहुन्छ होला । विवाह भएपछि मानिसको नयाँ जीवनको सुरुवात हुन्छ […]

मङ्गलवार, कार्तिक ९, २०७३

आउँदो आइतवार लक्ष्मीपूजा आउँदैछ । देवी लक्ष्मीको पूजा उपासना गर्दा धनका साथसाथै सुखसमृद्धि प्राप्त हुन्छ । तल लेखिएको विधि अपनाएर लक्ष्मीको पूजा गर्न सकिन्छ : सामग्री देवी लक्ष्मीको मूर्तिलाई स्नान गर्नका लागि तामाको पात्र, तामाको […]

मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं: संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा […]

मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

मङ्गलवार, कार्तिक ९, २०७३

झापा । विश्वमा रक्सी पिउने महिलाको संख्या झण्डै पुरुष समान पुगेको एक अध्ययनले देखाएको छ । महिला र पुरुषबिच रक्सी पिउने दरमा रहेको भिन्नता निकै कम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सन् १८९१ देखि […]

मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं। कथित “मंगोल मुलबासी राष्ट्रिय फोर्स” नामक भूमिगत संगठनका अध्यक्षसहित १३ जनालाई हातहतियार, विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेज सहित प्रहरीले विभिन्न मितिमा पक्राउ गरी सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको […]

सोमवार, कार्तिक ८, २०७३

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको […]

सोमवार, कार्तिक ८, २०७३

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र […]

सोमवार, कार्तिक ८, २०७३