
झापा । धन्वन्तरी हिन्दु धर्ममा देवताका वैद्य मानिन्छन् । उनी महान डाक्टर थिए, जसलाई देवपद प्राप्त भएको थियो । हिन्दु धार्मिक मान्यताका अनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिन्थ्यो । पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको […]
नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन […]
(पार्थ मण्डल) भद्रपुर। दशै सकियो तिहार तथा छठ पनि आइसक्यो तर झापाको भद्रपुर नगरपालिका अन्तरगतका ७ वटा वडाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिले समाजिक सुरक्षा भत्ता अझै पाएका छैन । सरकारले उनीहरुको […]
वि.सं. २०७३ साल कार्तिक १२ गते। शुक्रबार। इश्वी सन् २०१६ अक्टोबर २८ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– त्रयोदशी, १८:१९ बजेउप्रान्त चतुर्दशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली […]
आजदेखि नेपालीहरुले धुमधामका साथ मनाउने तिहार सुरु भएको छ। कागलाई पूजा गर्दै तिहारको पहिलो दिन मनाइन्छ। मानवजाति र कागबीच विगतदेखि नै अनौठो प्रकारको सम्बन्ध छ। मानिसहरु कागलाई मृत्युको वा खराब कुराको संकेतको रुपमा पनि हेर्छन्। […]
काग तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ। काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। […]
काठमाडौं । सशस्त्र प्रहरीको १६ औं वार्षिकोत्स आज एक समारोहकावीच सम्पन्न भएको छ । वार्षिकोत्सवमा प्रहरी संगठनको अनुशासन र शान्ति सुरक्षामा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानीरिक्षक दुर्जकुमार राईले […]
काठमाडौं, डेंगुको प्रकोप फैलिँदै गए पनि परीक्षण गर्ने किटको अभावले उपचार प्रभावित भएको छ । तत्कालका लागि किट खरिद गरी बुधबार नै ल्याउने बताइए पनि किट आइपुगेको छैन । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार […]