
१ हजार ४८ सिडी खुड्किला उक्लदै कृषीजन्य सामान बोकेर इलाम कोलवुङ सानी पाथिभरा मन्दिर तर्फ अघिबढदै एक श्रमिक । तस्वीर : विनोद पाण्डे/आमसंचार
झापा। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको […]
[नरेन्द्र ढकाल] झापा । छोरीले दुःख पाउँनु भन्दा घर नै छाडेर हिड्नु उत्तम ठानेर हिडें । आज कसैले मेरो उद्धार गरिए भगवान मन्ने थिएँ । यो भनाई हो भारतको बाघडुग्राह स्थित विवेकानन्दपोली घर बताउने अनिलकुमार […]
वि.सं. २०७३ साल कार्तिक ८ गते। सोमबार। इश्वी सन् २०१६ अक्टोबर २४ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– नवमी, १६:५१ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
सन्तुलित शाकाहारी खानाले शरीरमा सबै खालका पोषक तत्व प्रदान गर्छ। शाकाहारी खानाले मुटुरोग, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुख्ने तथा अन्य सबै रोगबाट बचाउँछ। त्यसैले शाकाहारी खाना खानु शरीरका लागि फाइदादाजनक छ। जसले सागपातबाट बढी […]
भगवान शिवका पिता को हुन? निकै कौतुहलता जगाउने यो प्रश्न जस्तै उत्तर पनि त्यतिनै रोचक छ। मानिनै आएको छ कि शिवको मातापिता छैनन। शिव अनादी अनि अनन्त छन्। शिवको कुनै जन्म छैन अनि अन्त्य पनि। […]
उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा […]
काठमाडौँ। संसद्मा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना समय लाग्ने देखिएको छ । प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा पेस भएको प्रस्तावमाथि यही कात्तिक ९ गतेदेखि […]
झापा। झापाको शनिअर्जुन-१ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्। स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो […]