
सुरुङ्गा (झापा)। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ । विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको […]
[विनोद पाण्डे/तस्वीर पनि] बिर्तामोड । बिर्तामोडस्थित वी एण्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ बुँदे मागसहित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बुधवारबाट आमरण अनशनमा बसेका छन् । […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हँुदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ । हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये […]
काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण […]
झापा विर्तामोडकी ओसिन लिम्बु आफुलाई मोडल बनाउन दिनरात मेहनत गरिरहेकी छिन । आजभोली मोडलिङ गर्नकोलागी आधारभुत शिप र फोटोशेसन गर्नेक्रम संगै उनलाई २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने पाएको अवसरलाई सदुपयोग पनि गरिसकेकीछिन लिम्बुले । […]
काठमाडौँ । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख […]
बिर्तामोड । अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन गर्दैआएको आमा सम्मान कार्यक्रम मार्फत यसपाली गरामनी– ३, हर्चना, झापा की किरण तिम्सिनालाई सम्मान गरिने भएको छ । श्रीमान्को असामयिक निधन पश्चात् बडो दुखकष्ट सहेर […]
काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, पिडाडी गाविस घर भई हाल […]
धादिङ । धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ […]
मोडल: प्रेरणा महर्जन, तस्वीर: बिक्रम राई महाभूकम्प, बाढीपहिरो, सडक दुर्घटना, राजनीतिक अस्थिरता, असन्तुलित खानपानलगायतका कारण हराएको निद्राले नेपालीलाई मानसिक रोगतिर धकेल्दैछ। ३५ वर्षका हरिप्रसाद (नाम परिवर्तन) काठमाडौंको एक अस्पतालमा बहिरङ्ग विभाग इन्चार्ज छन्। आफ्नो गाउँको […]