Aamsanchar

सबै समाचार

काठमाडौँ  । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख […]

बुधवार, असोज १२, २०७३

बिर्तामोड । अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन गर्दैआएको आमा सम्मान कार्यक्रम मार्फत यसपाली गरामनी– ३, हर्चना, झापा की किरण तिम्सिनालाई सम्मान गरिने भएको छ । श्रीमान्को असामयिक निधन पश्चात् बडो दुखकष्ट सहेर […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, पिडाडी गाविस घर भई हाल […]

मङ्गलवार, असोज ११, २०७३

धादिङ । धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ […]

मङ्गलवार, असोज ११, २०७३

मोडल: प्रेरणा महर्जन, तस्वीर: बिक्रम राई महाभूकम्प, बाढीपहिरो, सडक दुर्घटना, राजनीतिक अस्थिरता, असन्तुलित खानपानलगायतका कारण हराएको निद्राले नेपालीलाई मानसिक रोगतिर धकेल्दैछ। ३५ वर्षका हरिप्रसाद (नाम परिवर्तन) काठमाडौंको एक अस्पतालमा बहिरङ्ग विभाग इन्चार्ज छन्। आफ्नो गाउँको […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका […]

मङ्गलवार, असोज ११, २०७३

झापा । मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना सख्त घाइते छन् । सख्त घाईते ६ जनालाई सानो हेलिकप्टर मार्फत […]

मङ्गलवार, असोज ११, २०७३

धादिङ , दुर्घटना रोक्न सरकारले कडार्ई गरिरहेको बेला फेरी अर्को कहाली लाग्दो सवारी दुर्घटना भएको छ । आइतबार मात्रै पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना हुदा हाल सम्म उनको अवस्था अज्ञात रहेको छ । […]

मङ्गलवार, असोज ११, २०७३

झापा । जिल्ला बजार अनुगमन समिति झापाले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । नजिकिदै गरेको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै  विशेष अदालतमा आरोपपत्र […]

मङ्गलवार, असोज ११, २०७३