Aamsanchar

सबै समाचार

  बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो […]

बिहिवार, असोज १३, २०७३

इलाम । चोरीमा संलग्न दुई युवकलाई जिल्ला अदालतले जनही डेढ महिना कैद र १० लाख ८४ हजार ९५४ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको एकल इजलासले चोरीका मुख्य योजनाकार भनिएका पाँचथर आङसाराङ–६ घर […]

बिहिवार, असोज १३, २०७३

भरत शिवाकोटी [हाल प्रवासमा]   देशमा रहेको मुख्यत अस्थिर राजनीति र रोजगारीको अभावमा युवा जनशक्ति विदेशिने क्रम हिजो देखि आज सम्म रोकिएको छैन । रोजगारीको सिलसिलामा देश छोडेर विभिन्न देश जाने क्रम कहिले देखि शुरु […]

बिहिवार, असोज १३, २०७३

भक्तपुर । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी […]

बिहिवार, असोज १३, २०७३

बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित सिक्किम होटलबाट संचालक सहित ७ जनालाई अबैध यौन धन्दामा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटाल सञ्चालक सुमन तामाङसहित तीन युवा र तीन युवती रहेका छन् […]

बिहिवार, असोज १३, २०७३

सुरुङ्गा (झापा)। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ ।  विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको […]

बिहिवार, असोज १३, २०७३

[विनोद पाण्डे/तस्वीर पनि] बिर्तामोड । बिर्तामोडस्थित वी एण्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ बुँदे मागसहित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बुधवारबाट आमरण अनशनमा बसेका छन् । […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हँुदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ । हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये […]

बुधवार, असोज १२, २०७३

काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‌याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण […]

बुधवार, असोज १२, २०७३

झापा विर्तामोडकी ओसिन लिम्बु आफुलाई मोडल बनाउन दिनरात मेहनत गरिरहेकी छिन । आजभोली मोडलिङ गर्नकोलागी आधारभुत शिप र फोटोशेसन गर्नेक्रम संगै उनलाई  २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने पाएको अवसरलाई सदुपयोग पनि गरिसकेकीछिन लिम्बुले । […]

बुधवार, असोज १२, २०७३