Aamsanchar

सबै समाचार

झापा । जिल्ला बजार अनुगमन समिति झापाले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । नजिकिदै गरेको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै  विशेष अदालतमा आरोपपत्र […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १० हजार घुस लिँदै गर्दा थलामा नै पक्राउ परेका मोरङस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर चन्देश्वरी यादवविरुद्ध  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । नेपालबाट मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी हुने गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजङ्ग शाहीले त्यहाँस्थित कंले नेपाली कामदारका लागि निःशुल्क पठाउने प्रवेशाज्ञा तथा टिकटमा […]

मङ्गलवार, असोज ११, २०७३

झापाको विर्तामोडमा २०५३ सालमा स्थापना भएको सहकारीमा हाल २५ सय शेयर सदस्यहरु छन । हाल झापामाका  उत्कृष्ट १० सहकारीहरु मध्यको एकमा पर्दछ लक्ष्मी बहुउदेश्य सहकारी संस्था ।  फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, असोज १०, २०७३

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिँदै त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ […]

सोमवार, असोज १०, २०७३

काँकडभिट्टा (झापा) । नजिकिँदै गरेको नेपालीहरुको महान् चाडसँगै सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड लाग्न थालेको छ । विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीटेङ्की, नक्सलबाडी, गलगलिया, अधिकारीलगायतका बजारमा दसैँको सामग्री खरिद गर्न दैनिक […]

सोमवार, असोज १०, २०७३

काठमाडौं: नेपाल राष्ट्र बैंकले दसैंका लागि आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । सर्वसाधारणलाई दसैंमा सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस […]

सोमवार, असोज १०, २०७३

सुरुङ्गा (झापा) । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी […]

सोमवार, असोज १०, २०७३

काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका […]

आइतवार, असोज ९, २०७३