Aamsanchar

सबै समाचार

बिर्तामोड। बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्न विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष दवाब दिन थालिएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरी तीन सय […]

बुधवार, भदौ २२, २०७३

म्याग्दी । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौँ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ […]

मङ्गलवार, भदौ २१, २०७३

राजनीतिलाई सधै गम्भीर प्रोफेशनको रुपमा हेरिने गर्छ। पहिले जहाँ पोलिटिक्समा पुरुषको एकाधिकार हुन्थ्यो, वहीँ अहिले महिलाको हिस्सेदारी बढेको छ। केही महिला राजनीतिज्ञको पुरानो छवी तोड्दै ग्यामरस छवी अपनाएका छन्। यहाँ विश्वका सफल महिला राजनीतिज्ञका हट […]

मङ्गलवार, भदौ २१, २०७३

हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व छ त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ। पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको […]

मङ्गलवार, भदौ २१, २०७३

गुलरिया (बर्दिया) । नेपालीभुमि बर्दियाबाट वर्षायाममा हरेक वर्ष कानुनी अड्चनले गर्दा कर्णाली र बबई नदीबाट भारततर्फ बगेका करोडौँको रुपैयाँ मुल्यका काठ रोक्न सकिएको छैन । बर्सेनि काठलगायत अन्य वस्तुको पनि सम्बन्धित निकायले ठोस निर्णय लिन […]

मङ्गलवार, भदौ २१, २०७३

सुनसरी । मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको दिवस मनाइरहादा पूर्वाञ्चलवाट गतवर्ष हराएका ८ सय ३२ महिलाको कहा छन् ? अत्तोपत्तो छैन । यो तथ्यांक पूर्वाञ्चलका १६ जिल्लास्थित प्रहरी कार्यालयमा आएका उजुरीको मात्र हो । हराएका महिलामध्ये […]

मङ्गलवार, भदौ २१, २०७३

बिर्तामोड। मेची अञ्चलका नागरिकको तर्फबाट स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीले सोमवार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउादै मेची अञ्चलमा मापदण्ड पुगेको कम्तीमा एउटा मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिन माग गरेको छ । समाजका अध्यक्ष प्रकाश शिवाकोटीसहितको टोलीले […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौँ  । पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ताल्छिखेल बस्दै आउनुभएका गुप्तालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ललीतपुरका […]

मङ्गलवार, भदौ २१, २०७३

तिजमा रातोसाडी, नौगेडी र छड्के तिल्हरीमा सजिएकी एक नारी । फोटो: विनोद पाण्डे/आमसंचार

सोमवार, भदौ २०, २०७३