Aamsanchar

सबै समाचार

भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत […]

सोमवार, भदौ २०, २०७३

खोटाङ । जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा […]

सोमवार, भदौ २०, २०७३

काठमाडौँ  । सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गर्न निर्देशन समिति र अनुगमन उपसमितिहरु गठन गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मन्त्रीस्तरीय निर्णयबाट सो समिति […]

सोमवार, भदौ २०, २०७३

 

सोमवार, भदौ २०, २०७३

बिर्तामोड । चार्डपर्व नजिकिएसंगै झापाका मुख्य बजारमा चोरी बढेको छ । त्यसमा पनि मोटरसाइकल चोरी हुने क्रम अधिक रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो । बिर्तामोड नगरपालिका –१ निवासी मोहन […]

सोमवार, भदौ २०, २०७३

[पार्थ मण्डल] भद्रपुर । नेपालको सुस्त विकास निर्माण त्यसमाथि ठेकेदार कम्पनीको चरण लापरवाहीले झापाको सदरमुकाम भद्रपुर–हल्दिबारी जोड्ने देउनिया खोलामा समयमा पुल नबन्दा स्थानीय जनता जोखिम पूर्ण यात्रा गर्न बाध्य बनेका छन् । भद्रपुर, हल्दिबारी सहित […]

सोमवार, भदौ २०, २०७३

तिजको अवसरमा विर्तामोड स्थित हनुमान सेन्ट्रलमा आयोजित तिज मिलन कार्यक्रममा सहभागीहरु  । फोटो : विनोद पाण्डे/आमसंचार        

आइतवार, भदौ १९, २०७३

बिर्तामोड स्थित हनुमान सेन्ट्रल प्राङगढमा तिज गितमा नाच्दै महिलाहरु । 

आइतवार, भदौ १९, २०७३

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् । संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं। भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । दिल्लीस्थित […]

आइतवार, भदौ १९, २०७३