Aamsanchar

सबै समाचार

खुदुनाबारी स्थित टाङटिङ खोलामा केही दिन अगाडि आएको बाडीले बाँसको पुल बगाएपछि स्थानीयबासीले सास्ती झेल्दै तस्वीर: सागर गौतम

शनिवार, भदौ १८, २०७३

पथरी (मोरङ)। जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड–कलेज) विराटनगरले सरकारी कार्यालय, एनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने गरी दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा नै पहिलोपटक ब्याचलर सोसियल वर्क फ्याकल्टीमा पढाइ सञ्चालन गरेको छ […]

शुक्रवार, भदौ १७, २०७३

लिबाङ (रोल्पा) । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । उहाँको […]

शुक्रवार, भदौ १७, २०७३

विर्तामोड स्थित पाथिभरा सिने प्लाजामा आजवाट वत दुईवटा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ । नेपाली चलचित्रका हस्ती अभिनेता भुवन केसीले पानसमा द्धिप प्रज्जवल र रिवन काटेर हलको उद्घाटन गरेका थिए । उद्घाटनको समयमा दर्शक […]

शुक्रवार, भदौ १७, २०७३

चितवन। दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौं, पूर्वका एक दुई ठाउँमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बंगलादेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी नेपालको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौंः सरकार गठन भएको झण्डै एक महिनासम्म पनि सरकारको साँझा नीति तथा कार्यक्रम आउन सकेको छैन । नयाँ सरकार गठन भएपछि उसको प्राथमिकता के हो भन्ने विषयमा जनताले न्युनतम साँझ नीति तथा कार्यक्रम सार्वजनिक भएपछि […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ। नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब उपभोक्ताले […]

शुक्रवार, भदौ १७, २०७३

लक्ष्मण दर्नाल ,काठमाडौँ ।  तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ ।  कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो ।  हाल १९ किलोमिटर सुरुङ निर्माण […]

शुक्रवार, भदौ १७, २०७३

बिर्तामोड । बिहीवार हिन्दू धर्मावलम्बीहरुले बुबाको मुख हेर्ने पर्व मनाए । बुबा हुनेहरुले बुबालाई मिष्ठान्न र उपहार प्रदान गरे । बुबाको स्वर्गारोहण भइसकेकाहरुले तस्वीर हेरे र सम्झिए । सबैले बुबाको तस्वीर फेसबुक र सामाजिक सञ्जालहरुमा […]

शुक्रवार, भदौ १७, २०७३