Aamsanchar

सबै समाचार

बिर्तामोड । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गामा देखिएको विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा विहीवार भएको छलफलबाट समस्याको समाधान भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित संघको पुरानो कार्य समिति, निर्वाचन […]

शुक्रवार, भदौ १७, २०७३

(पार्थ मण्डल) भद्रपुर । नेपाल सरकारले कालोसूचीमा राखेको व्यक्तिको परिवारलाई काठमाडौका एक बैकले काुननी प्रक्रिया छानविन नगरी ११ करोड बढी ऋण दिएको खुलासा भएको छ । झापा भद्रपुर नगरपालिका ८ बस्ने स्व मोहनलाल अग्रवाल, उनका […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्। अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।   मन्त्रालयका कर्मचारीले तास […]

बिहिवार, भदौ १६, २०७३

बिहिवार, भदौ १६, २०७३

बाबियाचौर (म्याग्दी) । यसैवर्ष साउन २१ गते बेनपा १ रत्नेचौर धिमालथरस्थित आफ्नै घरबाट बेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना तीन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो […]

बिहिवार, भदौ १६, २०७३

  काँकडभिट्टा (झापा)। पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ । झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र […]

बिहिवार, भदौ १६, २०७३

भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।  भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले […]

बिहिवार, भदौ १६, २०७३

बैतडी । बैतडीको सीमा नाका झुलाघाट हँुदै भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको सीमा नाका प्रहरी चौकी झुलाघाटले जनाएको छ । गत […]

बिहिवार, भदौ १६, २०७३

रत्ननगर (चितवन)। विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ । माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले काम थालेको छ । कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले […]

बिहिवार, भदौ १६, २०७३