Aamsanchar

सबै समाचार

झापाको मेचीनगर आयाबारी स्थित आर्दश उच्च माध्यमिक विद्यालयको फुलबारी । आर्दश उच्च माध्यमिक झापा जिल्लाको नमुना विद्यालयमा पर्छ । विद्यालयले गरेको चौतर्फी विकासलाई हेर्न देशका विभिन्न स्थानवाट विद्यालयमा अध्ययन अवलोकनको क्रममा आउने गर्दछन । निकट […]

मङ्गलवार, भदौ १४, २०७३

झट्ट हेर्दा बुर्किनी शालिन र सभ्य देखिन्छ,तैपनि पश्चिमाहरुलाई बिकिनी नै प्यारो छ! किन होला ? भोजराज भाटको ट्पवीटरबाट

मङ्गलवार, भदौ १४, २०७३

(राजाराम कार्की) काठमाडौँ । आव २०७२÷७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउनुहुन्छ । मदिराजन्य पदार्थ रु १८ […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ । वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं । आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौंः सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाणले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ। भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन ।  धरहराको […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गैरकानुनी तवरले हुन्डीको कारोबार गरी राजस्व छली गरिरहेकालाई  विभिन्न स्थानबाट रु एक करोड ७२ लाख ३७ हजार ५०० र भारु एक लाख सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रु […]

सोमवार, भदौ १३, २०७३

कनकाई उद्योग बाणिज्य संघ सुरुंङाको नया कार्यसमितलाई पदहस्तान्तरण तथा सफत ग्रहणको कार्यक्रम सम्पन्न भएको छ ।निर्वतमान अध्यक्ष युवराज संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि झापा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजु पनेरुले गरेका थियो । […]

सोमवार, भदौ १३, २०७३

काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा […]

सोमवार, भदौ १३, २०७३