Aamsanchar

सबै समाचार

डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]

शनिवार, भदौ ११, २०७३

मलेसिया  । मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी […]

शनिवार, भदौ ११, २०७३

हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई […]

शनिवार, भदौ ११, २०७३

विर्तामोडमा सुरुहुन लागेको पथिभरा सिनेमेचीको शान पाथिभरा सिने प्लाजा भवन ।  २ वटा फिल्म हल सहित सफिङसेन्टर, २ वटा पार्टी प्यालेस, गेष्टहाउस लगायत सुविधा रहने मेचीको शान पाथिभरा सिने प्लाजा २० करोडको लागतमा निर्माण भएको बताईएको […]

शनिवार, भदौ ११, २०७३

भद्रपुर । झापा जिल्लामा आव २०७२÷७३ मा १३ निर्माणाधीन झोलुङ्गे पुलमध्ये आठ वटाको निर्माण सम्पन्न भएको छ । आठ झोलुङ्गे पुलमा रु एक करोड चार लाख ९५ हजार ९६९ खर्च लागेको जिविस, योजना शाखाका डिल्ली […]

शनिवार, भदौ ११, २०७३

इनरुवा । दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ । पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल […]

शनिवार, भदौ ११, २०७३

काठमाडौं । फ्रान्समा प्रहरीले एक महिलाको बुर्कीनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि यसको विरोध भएको छ । बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पुरै शरीर छोपिएको हुन्छ । यो पोसाक […]

शनिवार, भदौ ११, २०७३

झापा जिल्ला बडी विल्डिङ तथा फिटेनश संघको आयोजनामा शुक्रवार बिर्तामोडमा पहिलोपटक ‘जुम्बा फिटनेश पार्टी’ सम्पन्न भएको छ । संघका अध्यक्ष हरि धिमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर […]

शुक्रवार, भदौ १०, २०७३

रत्ननगर (चितवन) । नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी […]

शुक्रवार, भदौ १०, २०७३

बिर्तामोड । वुवाको दशगात्र कर्ममा रहेका झापा बुधवारेका एक व्यक्तिको उच्च रक्तचापका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वुधवारे निवासी खगेन्द्र श्रेष्ठ रहेका छन् । उनको विहीवार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ […]

शुक्रवार, भदौ १०, २०७३