
(किरण भट्टराई) काठमाडौँ । नेपालमा आउने यात्रु नेपाल प्रवेश गर्नुअघिनै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी अध्यागमन विभागले गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ […]
बिर्तामोड । बिर्तामोडस्थित वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा.ली.ले हस्पिटलमाथि विभिन्न व्यक्तिहरुबाट आक्रमण प्रयास भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ । हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बुधबार विज्ञप्ति जारी […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो । निकुञ्ज सुरक्षार्थ […]
झापा । प्रत्येक वर्ष भाऽ कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विहीवार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाऽकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा […]
बिर्तामोड । झापा बिर्तामोडमा गणेश पोखरेलद्वारा सञ्चालित होटलमा खुलेआम वेश्यावृत्ति हुादै आएको पाइएको छ । पोखरेलले सञ्चालन गरेको मेचीकाली होटलमा यौनकर्मी युवती राखेर यौनधन्दा सञ्चालन गरेको पाइएको हो । होटल सञ्चालक पोखरेल पेशाले पत्रकार हुन् […]
विर्तामोड मुक्तिचौक पूर्व फुटपातमा बर्षऔ देखी ज्योतिषहरु बस्तै आएका छन । उनिहरुले धेरैको वर्तमान र भविश्यको भविश्यबाणी गर्नेपनि गर्छन । कतीको भविश्यबाणी पुग्ला कतिको नपुग्ला । तर धेरै बर्षदेखि सडकको धुलो र घाम सहेर […]
रोम । इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् । ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका […]
काठमाडौँ । पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा […]