
बिर्तामोड । पूर्वाञ्चल पहिलोपटक फेला परेको भनिएको ब्रुसेलोसिस् रोग नया नभएको चिकित्सकले बताएका छन् । बिर्तामोडस्थित मेडिकल हस्पिटल प्रालिका बरिष्ठ फिजिसियन डा. सुवेश सौरभले पूर्वमा पहिलोपटक उक्त रोगका विरामी फेला परेको भन्नु सरासर गलत भएको दावी […]
पाचथर । बासको तामाबाट बनाएको अचार खादा पाचथरको नागिन–३स्थित मालबासें भन्ने स्थानमा मंगलवार एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष […]
बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली चालक अनुमति पत्र लाइसेन्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा चारपानेका ३४ बर्षीय जीवनकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई […]
भद्रपुर । उपचारको नाममा स्थानीयलाई धर्म परिवर्तन गराउने एक अमेरिकी नागरिक झापाको बनियानीबाट पक्राउ परेका छन् । भिषा बिना भारतको नाका हुादै बनियानी प्रवेश गरेका अमेरिकाको फ्लोरिडा बस्ने ७० बर्षीय फोमेश डोलानलाईं इलाका प्रहरी कार्यालय बनियानीले […]
कनकाई उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष युवराज संग्रौला, प्रेस विज्ञप्ती बाचन गर्दै । सुरुङ्गा, भदौ ७। कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा भएको संघले जनाएको छ । संघले मंगलवार आफ्नै सभाकक्षमा पत्रकार […]
भक्तपुर । प्रवेशिका ९एसएलसी० पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी […]
काठमाडौँ । नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबुँ टाउनप्लानिङ बस्ने ५६ […]
काठमाडौँ। नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँचवर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कसरी […]
विर्तामोडमा आयोजना हुन गहीरहेको मिस पूर्व आईकन छनौट, आयोजक संस्था पोजेटिभ मिडिया इभेन्टले सोमबार आयोजना गरेको प्रतिभा प्रर्दशनी कार्यक्रममा रोएर अभिनय कला देखाउदै मिस पूर्व आईकन २०१६ की एक प्रतियोगी । फोटो : विनोद पाण्डे/आमसंचार