Aamsanchar

सबै समाचार

(मोहम्मद सदरुल) भद्रपुर । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव […]

सोमवार, भदौ १३, २०७३

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा […]

आइतवार, भदौ १२, २०७३

  धनगढी । केही हप्तादेखि बढेको गर्मीले कैलाली जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । झन्डै तीन हप्तायता यस क्षेत्रमा वर्षा हुन नसकी भएको खडेरीसँगै बढेको उमर्खाउलो गर्मीले जनजीवन प्रभावित भएको हो । गर्मी बढ्दै […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले […]

आइतवार, भदौ १२, २०७३

उदयपुर। जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ ।जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार, बसाहा, रामपुर, तपेस्वरी तथा सुन्दपुर […]

आइतवार, भदौ १२, २०७३

उर्लाबारी । मोरङ जिल्ला विकास समितिले नदीजन्य पदार्थ दोहनमा नियन्त्रण गरेपनि पूर्वी मोरङका नदीबाट भने यसको चोरी निकासी बढेको छ । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ । २०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा […]

आइतवार, भदौ १२, २०७३

बिर्तामोडमा शनिबार आयोजित मिसेस झापा प्रतियोगितामा बिर्तामोड झापाकी सरस्वती श्रेष्ठ मिसेस झापा प्रथम बन्न सफल भएकी छिन । त्यसैगरी  दमक निवासी प्रजिता दंगाल दोस्रो र बुधबारे जयपुरकी संजिता शिवाकोटी देस्रो बनेकी छन ।   रेडियो […]

आइतवार, भदौ १२, २०७३

  खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् । विद्युत्को हाइभोल्टेजका […]

आइतवार, भदौ १२, २०७३

[भदौ १७ बाट पाथीभरा सिने प्लाजामा दुई फिल्म प्रदर्शन] बिर्तामोड । झापाको बिर्तामोड–१ मा यसै साता आधुनिक सुविधा सम्पन्न दुईवटा सिनेमा हल सञ्चालनमा आउने भएको छ । बिर्तामोडमा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त […]

आइतवार, भदौ १२, २०७३