Aamsanchar

सबै समाचार

आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो  डे मनाउने गरिन्छ।  विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् […]

शुक्रवार, भदौ ३, २०७३

काँकडभिट्टा (झापा) । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । २०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो । सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन […]

शुक्रवार, भदौ ३, २०७३

दार्जीलिङ हिमालयन रेलवे (टोयो ट्रेन) को फोटो खिच्दै एक फोटो ग्राफर  ।   फायल फोटो :  विनोद पाण्डे/आमसंचार

शुक्रवार, भदौ ३, २०७३

[रुट नभएका र धेरै यात्रु बोके ‘स्पट’ कारबाही] झापा । ग्रामीण क्षेत्रमा दिइने अस्थायी रुट पर्मिटको प्रभावकारी नियमन नहुँदा बढी दुर्घटना हुने गरेको देखिएको छ । हरेक जिल्लामा हुने यातायात व्यवस्थापन समितिले जिल्लाभित्रका रुट, सुरक्षालगायतको निमयन […]

शुक्रवार, भदौ ३, २०७३

जुम्ला । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु प¥यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । […]

शुक्रवार, भदौ ३, २०७३

विनोद पाण्डे/सुरेन्द्र भण्डारी चारपाने, भदौ २ । हराएको १२ दिनपछि बिर्तामोड नगरपालिका– २ चारपानेका ३२ वर्षीय दिकान थापा मगर सतासीधाम परिसरमा अचेत अबस्थामा भेटिएका छन् । सतासीधामको झरना भन्दा केही तल ढुङ्गाको चेपमा उनी अचेत […]

बिहिवार, भदौ २, २०७३

  रियामा गृहयुद्धको अवस्था कस्तो छ त्यसलाई बयान गर्न एउटा मात्र तस्बिर काफी छ । यो तस्बिर एपोलो शहरमा हवाई आक्रमण पछिको हो । यसमा ५ वर्षका एक बच्चा घाइते अवस्थामा एम्बुलेन्सभित्र कुर्सीमा बसेका छन् […]

बिहिवार, भदौ २, २०७३

सप्तरी ।   सप्तरी प्रहरीले जिल्लाकी एक ७ वर्षीया बालिकालाई भारतको बिहारबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ । प्रहरीले सप्तरीको नर्घो गाविस–६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षीया छोरी सन्तोषी मण्डललाई भारतको बिहार राज्यस्थित मधुवनी […]

बिहिवार, भदौ २, २०७३

भक्तपुर। जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाई यो परम्परा मनाएका […]

बिहिवार, भदौ २, २०७३