
झापा विर्तामोड नगर परिक्रमा गर्दै लाखेनाच । नेवाः पासा मुना पुचः विर्तामोड परिवारले दोस्रो सामुहिक कवांटी पुन्ही तथा लाखेजात्राको आयोजना गरेको थियो । फोटो: विनोद पाण्डे/आमसंचार
काठमाडौं । प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन् । झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण […]
चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुरमा अध्ययनरत विद्यार्थीले प्राकृतिक प्रकोपमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेका मानिसको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका छन् । इन्स्टिच्युटअन्तर्गत इलेक्ट्रिकल ओभरसियर छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका संरचना र जमिनभित्र […]
(हरिकुमार राई) गाईघाट (उदयपुर) । वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ । वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा […]
झापाको मध्यभाग भएर बग्ने कनकाईमाई नदी धार्मिक दृष्टीकोणले पवित्र मानिन्छ । हिन्दुहरुले मान्ने विभिन्न चार्ड पर्वहरु मध्यको जनैपूणियामा बर्षेनी कनकाईमाई नदीमा नुहाउन, पुजाआजा गर्न र वैधिक मन्त्रद्वारा मन्त्रित जनै फेर्ने परंपरा रहिआएको छ । फोटो: […]
मेलम्ची । गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी […]
भक्तपुर । नेपाल सरकारको उज्यालो नगर कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकामा जडान भइरहेका सौर्य सडक बत्तीमा अनियमितता भइरहेको खुलासा भएको छ । मध्यपुरमा जडान भइरहेका सो बत्तीको मूल्य जिल्लाका अन्य नगरको तुलनामा रु १४ हजार बढी […]
रसुवा । झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप […]
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले […]