Aamsanchar

सबै समाचार

बिर्तामोड । विद्युत सर्ट भएर झापाको बिर्तामोडस्थित कृषि थोक बजारको मिनी मार्केटमा बुधबार विहान आगलागी हुदा दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ५ बजेतिर सुरु भएको […]

बुधवार, भदौ १, २०७३

बुटवलः विद्युत प्राधिकरणको लापरबाहीले कारण हाइटेन्सन तार चुँडिएर मंगलबार बुटवलमा दुई नाबालकले  मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका १२ कालिकानगरको अभियान पथमा अचानक चुँडिएको तार शरीरमा खसेपछि करेन्ट लागेर १० बर्षीय रोहित र ६ बर्षीय […]

मङ्गलवार, साउन ३२, २०७३

वीरगन्ज । नेपाली सेनाले सुरक्षा दिदै आएको पर्सा वन्य जन्तु आरक्षको जङ्गलमा गाजा तस्करबीच गोली हानाहान हुदा एकजना तस्करको मृत्यु भएको छ । मकवानपुरको पहाडी भेगबाट गाँजा लिएर पर्सा तर्फ आउदै गरेका तस्करबीच गोली हानाहान हुँदा […]

मङ्गलवार, साउन ३२, २०७३

सामाजिक सेवामा समर्पण हुन, अनुशासन कसरी बन्ने, आत्मबल कसरी बढाउने, आत्म रक्षक बन्न, कपालको शुन्दरता बढाउन, स्मरण शक्ति बढाउन, बौधिक बिकास, विश्व कृतिमानी हुन गर्नुपर्ने मेहतन लगायत विभिन्न विधामा सफलहुने उपाए बारे प्रशिक्षणमा सहभागी युवतीहरु हरुलाई […]

मङ्गलवार, साउन ३२, २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदको सपथ लिएको पछिल्लो ११ दिनमा महत्वपूर्ण ११ निर्णय गरेका छन् । उनको ११ निर्णयले जनतामा उत्साह मात्रै छाएको छैन, अपेक्षा र विश्वास समेत बढाएको छ । हेरौँ ११ दिनमा […]

मङ्गलवार, साउन ३२, २०७३

पाल्पा। बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक […]

मङ्गलवार, साउन ३२, २०७३

भद्रपुर । झापा लगायत मेची अञ्चलकै सवारी चालक अनुमती पत्र(लाइसेन्स) नक्कली बनाउने गिरोह सक्रिय भएको खुलासा भएको छ । गत २०६८ सालदेखि यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमति पत्रमा कडाई गर्नुका साथै जिल्ला ट्राफिक […]

मङ्गलवार, साउन ३२, २०७३

पाँचथर। सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु […]

मङ्गलवार, साउन ३२, २०७३

बिर्तामोड । झापाको गौरादह नगरपालिकामा सौर्य वत्ती जडान गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आर्थिक प्रशासन शाखाले झापाका सवै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडकवत्ती जडानका लागि रु. १३ करोड ७ लाख रुपैयाँ बजेट […]

मङ्गलवार, साउन ३२, २०७३

बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ । रक्तसञ्चार सेवा बीएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा […]

मङ्गलवार, साउन ३२, २०७३