Aamsanchar

सबै समाचार

उपाधी प्राप्त गर्ने बालबालिका, कार्यक्रमका सहयोगी र आयोजक टिम  झापा जिल्ला स्थिरिय नृत्य प्रतियोगिता अब मेरो पालोको फाईनल प्रतियोगितामा प्रथम बन्न सफल सुरुंगा कनकाई उच्च मावि कक्षा ७ मा अध्ययनरत युवराज प्रधान, सोही विद्यालय कक्षा […]

सोमवार, साउन ३१, २०७३

काभ्रे, काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा आज अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार घटनामा ३३ जनाको मृत्यु भएको हो । उहाँका […]

सोमवार, साउन ३१, २०७३

झापाको सतासीधाममा एकतारेको तालमा भजन गाउदै जोग सनातन धर्मवलम्वी महिला । एकतारे एक प्रकारको बाजा हो । यो बाजा सन्त र जोगीहरूको प्रिय बाजामा पर्छ । एउटा मात्र तार हुने भएकाले यो बाजाको नाम एकतारे रहन […]

सोमवार, साउन ३१, २०७३

फलेवास (पर्वत),। वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ,।  काभ्रेको विर्ता देउरालीमाबस दुर्घटना २७ को मृत्यु ४० घाइते काभ्रेको विर्ता देउरालीमा एउटा यात्रुवहाक बस दुर्घटनामा २७ जानाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । काठमाडौबाट कोशी पारीका लागि गएको […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीको खहरेमा दुर्घटना भएको छ । दुर्घटनास्थल सदरमुकामबाट करिब ५० किमी उत्तरपूर्व पर्दछ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका […]

सोमवार, साउन ३१, २०७३

रत्ननगर (चितवन)। गत वर्षदेखि नेपालमा आधिकारिक रुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट आजसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र सङ्खुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका […]

सोमवार, साउन ३१, २०७३

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्र स्वास्थ्य […]

सोमवार, साउन ३१, २०७३

मोरङ। महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । मालपोत अधिकृत गौतम राज अमात्यका […]

सोमवार, साउन ३१, २०७३