Aamsanchar

एकतारेको धुनमा मस्त योगिनी

Author Image
सोमवार, साउन ३१, २०७३

yektata

झापाको सतासीधाममा एकतारेको तालमा भजन गाउदै जोग सनातन धर्मवलम्वी महिला ।

एकतारे एक प्रकारको बाजा हो । यो बाजा सन्त र जोगीहरूको प्रिय बाजामा पर्छ । एउटा मात्र तार हुने भएकाले यो बाजाको नाम एकतारे रहन गएको हो । फोटो :विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर