Aamsanchar

सबै समाचार

उर्लाबारी (मोरङ) । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती […]

आइतवार, साउन ३०, २०७३

वेपत्ता बनेका थापा विनोद पाण्डे/सुरेन्द्र भण्डारी : चारपाने, साउन २९ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका दिकान थापा मगर हराएको साता बित्दासम्म उनको कुनै पत्तो लाग्न सकेको छैन । गत साउन २३ गते आइतवार राति ११ः३० […]

शनिवार, साउन २९, २०७३

जिल्ला ट्राफिक प्रहरी कार्यालयलेका प्रहरी प्रमुख ढुण्डीराज गिरी सहित ट्राफिक प्रहरीले शनिबार विर्तामोड सरसफाई गरेका छन् ।  

शनिवार, साउन २९, २०७३

काठमाडाैं। साउन ३१ र ३२ गते आम शैक्षिक हड्ताल हुने भएको छ । बिप्लब माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी०ले विभिन्न माग राख्दै  हड्ताल घोषणा गरेको हो । उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० […]

शनिवार, साउन २९, २०७३

नरेन्द्र ढकाल झापा । केही समय अघि आएको अविरल वर्षाका कारण बाढीले बगाउँदा तथा डुबेर झापामा तीन महिलासहित नौ जनाको मृत्यु भएको छ भने तीन जना अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शनिवार, साउन २९, २०७३

(गौतमबुद्ध बज्राचार्य) काठमाडौँ । विश्वको सबैभन्दा पुरानो मेसोपोटामियाको सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा बिर्सन नै नसकिने आश्चर्यजनक सभ्यताको रुपमा रहेको विज्ञहरुको भनाइ रहेको छ । नेपाल सम्पदा सङ्घले आयोजना गरेको बृहत् प्रवचन गोष्ठीमा अमेरिकी राजदूतावासका दक्षिण […]

शनिवार, साउन २९, २०७३

पाँचथर । महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग गरेको छ । घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको […]

शनिवार, साउन २९, २०७३

रत्ननगर (चितवन) । चितवनमा यो वर्ष आधिकारिक रुपमा पुष्टि भएको रोग ‘स्क्रब टाइफस’बाट मानवीय जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्यकर्मी, सर्वसाधारण, सञ्चारमाध्याम तथा चिकित्सकमा सचेतना कार्यक्रम सुरु […]

शनिवार, साउन २९, २०७३

बन्द प्रशिक्षणमा मिस पूर्व आईकनका सहभागीहरु । पोजेटिभ इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रम पूर्वकै उत्कृष्ट कार्यक्रम हुने आयोजक टिमले जनाएको छ । फोटो :आमसंचार

शुक्रवार, साउन २८, २०७३

युवा दिवसको अवसरमा फ्यूचर स्टार यूथ क्लव विर्तामोडले कन्काई कलेज विर्तामोडमा आयोजना गरेको साँगितिक कार्यक्रममा रक गित प्रस्तुत गर्दै स्थानिय द रेडिएम व्याण्डका कलाकारहरु । कार्यक्रममा राष्ट्रिय स्तरका द स्याडोज नेपाल, स्कीमिनम्यारोजनेट व्याण्डका कलाकारहरुले पनी […]

शुक्रवार, साउन २८, २०७३