
सागर गौतम, खुदुनाबारी । झापाको खुदुनाबारी–१ मा अवस्थित हचुमासा सामुदायिक वनले संक्रिय दिगो वन व्यवस्थापन गदै स्थानीय नागरिकको मानवीय जीविकोपार्जन सुधार सहित शिक्षा,गरिबी निवारण,वृक्षारोपण,सडक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सामुदायिक वनको आयश्रोतले स्थानीय […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका […]
दमक। नेपाल बिद्युत प्राधिकरण दमकको कार्य क्षेत्रमा पर्ने स्थानहरुमा लामो समयदेखि बिद्युत मिटर बितरण नभएका कारण हुकिङ गर्नेको संख्या बढेको छ । विशेष गरी झापाको ग्रामीण क्षेत्र तोपगाछी, शिवगञ्ज, सतासीधाम, गौरीगञ्ज, खजुरगाछी, कोहोबरा, महाभारा […]
झापा। साउन २४ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका फिस्टेल एअरको हेलिकोप्टरका चालक रञ्जन लिम्बूको विहीबार झापाको चारआलीमा अन्तिम संस्कार गरिएको छ । लिम्बूको शवलाई प्रगति सामुदायिक वनमा समाधिस्त गरिएको हो । काठमाडौंबाट बिरामी लिन गोरखा […]
विराटनगरः ड्युटीमा खटिने भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका […]
सुरुङ्गा (झापा)। प्रहरीले लागूऔषधसहित दुई जनालाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका निवासी २० बर्षीय रोशन चन्द र सुकेधारा निवासी २९ बर्षीय अशोक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव […]
विर्तामोड स्थित न्यु अटो प्लाजा कन्सर्न प्रालिले सुरुगरेको थ्री एस सेन्टर ,बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा र जेनुयन स्पेर सहितको सोरुम उद्घाटन गदै प्रमुख अतिथि लक्ष्मी इन्टरकन्टीनेन्टलका डाईरेक्टर निराकार श्रेष्ठ र न्यु अटो प्लाजा कन्सर्न […]
खेतको आलीबाट हिडदै गरेकी एक महिला । गाउमा अझैपनी बाटोहरु नहुदा कयौ सर्वसाधारणहरुलाई हिनडुल गर्न असहज हुने गरेको छ । फोटो : विनोद पाण्डे/आमसंचार