Aamsanchar

सबै समाचार

काठमाडौँ । स्वस्थ शिशुको जाँच गर्ने क्रममा रोएका बच्चालाई खेलौना र चकलेट दिँदै फकाउँदै हुनुहुन्थ्यो वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मधु तुम्बाहाम्फे । थापाथलीस्थित प्रसूति गृहले प्रत्येक वर्ष आयोजना गर्ने ‘स्वस्थ शिशु’ प्रतिस्पर्धाका क्रममा […]

बुधवार, साउन २६, २०७३

चितवन । बालगृह सञ्चालन गरेर धर्म प्रचार गर्नुका साथै बालअधिकारको कुण्ठित भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सुन्दर नेपाल सरसफाइ अभियानले आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको इच्छा विपरीत […]

बुधवार, साउन २६, २०७३

ताप्लेजुङ। सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुुुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ । क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ। नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ ।  सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको […]

बुधवार, साउन २६, २०७३

नरेन्द्र ढकाल, झापा । झापामा सरुवा रोगको उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सरुवा रोगका कारण धेरै झापाली विरामी पर्ने गरेको जिल्ला जनस्वास्थय कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७२र ७३ […]

बुधवार, साउन २६, २०७३

घर छेउ खेतमा जमेको पानिमा पौडी खेलेर  किनारमा निस्कीएका झापा केचना मुसलमान बस्तीका बालकहरु । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, साउन २५, २०७३

ब्राजिलको रियो दि जनेरियोमा जारी ओलम्पिकमा सहभागिता जनाउँदै ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह ।  

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ््सिर […]

मङ्गलवार, साउन २५, २०७३

[२० मिनेटको अन्तरमा मरे एक अमर जोडी] अमेरिका  ।  विगत ६३ वर्षदेखि विवाहबन्धनमा रहेका एक अमेरिकी जोडीले प्रेम गर्ने मान्छेलाई मृत्युले समेत छुट्याउन सक्दैन भन्ने कुरा प्रमाणित गरेका छन् । ६३ वर्षअघि बिहा गरेका हेनरी […]

मङ्गलवार, साउन २५, २०७३

झापा । झापा धाइजन पिपलडाँगी घर भएका रञ्जन लिम्बु एउटा सक्षम पाइलट मात्र थिएनन्, उडान सर्कलमा उनले असल सेवकको छवि पनि बनाएका थिए। बेलायती लाहुरेको छोरा रञ्जनलाई यहाँ हेलिकोप्टर उडाएर जागिर खानुपर्ने आवश्यकता थिएन। तर स्वदेशमै केही गर्नुपर्छ […]

मङ्गलवार, साउन २५, २०७३