Aamsanchar

सबै समाचार

कति धेरै भिन्नता छ नेपाली र युराेपियन स‌स्कार, स‍स्कृति र सभ्यतामा ! तस्वीर:बोमलाल गिरीको ट्वीटरबाट

बिहिवार, साउन २७, २०७३

बिर्तामोड। झापाको बिर्तामोड–१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला –किड्नी) खराब भएका कारण उपचार खर्चको अभावमा मृत्युसग जुधिरहेका छन् । मजदुरी गरी जसोतसो परिवारको गुजारा गर्दै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका हुन् । […]

बिहिवार, साउन २७, २०७३

बिहिवार, साउन २७, २०७३

काठमाडौंः ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने […]

बिहिवार, साउन २७, २०७३

प्रियंका कार्की  टु पिसमा । नायिका पछि गायिकाको रुपमा समेत परिचित

बिहिवार, साउन २७, २०७३

बिर्तामोड। छाडा छोडिएका (भुस्याहा) कुकुरको टोकाइबाट झापाको शरणामतीमा एक वालकको मृत्यु भएको छ । कुकरको टोकाइबाट अन्य ५ जना घाइते भएका छन् । कुकुरको कारण स्थानीयवासी अहिले त्रासमा छन् । कुकुरको टोकाइबाट दर्जनौं घर पालुवा […]

बिहिवार, साउन २७, २०७३

नेपालगन्जः दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु […]

बिहिवार, साउन २७, २०७३

काठमाडौं: सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधबार सरकारलाई परमादेश दिएको छ । थुनुवा कैदी र आश्रित परिवारको समेत जीवन तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन […]

बिहिवार, साउन २७, २०७३

बैतडी। विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा […]

बिहिवार, साउन २७, २०७३

काठमाडौं  । वरिष्ठ फिजिसियनको रुपमा झापामा रहेर लामो समय सेवा गरेका डा भूपेन्द्र बस्नेत वीर अस्पतालको निमित्त निर्देशक भएका छन् । स्वास्थ्य मन्त्री भइनसकेको अवस्थामा नियमित कामकाजमा व्यवधान आउन नदिन उनलाई निमित्तको जिम्मेवारी सुम्पिएको हो […]

बुधवार, साउन २६, २०७३