Aamsanchar

सबै समाचार

दानाबारी, इलाम दानाबारी–३ मा अवस्थित सुखानी सहिद पार्क समितिले पर्यटकीय क्षेत्रको रुपमा देशव्यापी चिरपरिचित गराउने उदेश्यले पर्यटन महोसत्व गराउने निष्कर्ष निकालेको छ । लामो समय सम्म ओझेलमा परेको पाँच सहिदको साहदत स्थललाइ देशव्यापी प्रचारपसार गराउदै […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौं । रात्री कालिन व्यवसायीको नाममा सञ्चालनमा आएका डान्स, डिस्को र लाउन्चबारमा व्यापक रुपमा मैलाएको कालो बजारीलाई सरकारी निकायले बेवास्ता गर्दै आएको छ । रेष्टुरेन्टमा राखिएको मेन्यू मै मन लाग्दी दरभाउ राखी बर्षौदेखि ग्राहक ठगी […]

मङ्गलवार, साउन २५, २०७३

अमित खम्बू् ,शनिश्चरे। झापाको शनिअर्जुन नगरपालिका–७ सालबाडीस्थित पर्यटन स्थलकोरुपमा परिचित सुखानी शहीद स्मृती उद्यान आउने पर्यटकको संख्यामा वृद्धी भएको छ । सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको प्रवद्र्धनमा २०७० साल चैतबाट सञ्चालनमा ल्याइएको सो उद्यानमा अध्धयन तथा […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ ।  राष्ट्रिय सूचना आयोगको सक्रियता बढेसँगै सूचना दिने क्रम बढ्दै गएको छ ।  २०६५ सालमा स्थापना भएको आयोगले पछिल्लोपटक देशव्यापी रूपमा प्रत्येक सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीसमक्ष सूचनाको हकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन […]

मङ्गलवार, साउन २५, २०७३

सम्झौता पत्र आदन प्रदान गर्दै साहारा नेपाल साकोस अध्यक्ष ताराप्रसाद संजेल र युकेएडका टोली नेता बलजित बोहोरा । पूर्वी नेपालमा वित्तिय समावेशिता विस्तार गर्ने उदेश्यले सक्षम कार्यक्रमलाई अघि बढाउन दुई संस्था विच सहकार्य भएको छ । […]

सोमवार, साउन २४, २०७३

बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–११ भिरमुनिमा २०७२ साल असोजमा ४० वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरिन् । भिरमुनिको आत्महत्याको घटना सेलाउन नपाउँदै नगरपालिकाकै ५ नम्बर वडामा पर्ने थाकनपोखरीमा पनि त्यस्तै घटना घट्यो । बाइस वर्षीया अर्की […]

सोमवार, साउन २४, २०७३

भीमदत्तनगर । प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ । पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत […]

सोमवार, साउन २४, २०७३

काठमाडौं :  गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, […]

सोमवार, साउन २४, २०७३

(केशव भट्टराई) झापा । झापा भद्रपुरकी मनिषा कार्की मेची क्याम्पसमा वि एस्सी तेश्रो वर्षकी विद्यार्थी हुन् । कलेजको नियमित पढाइका अलावा आजभोली उनी हस्तकलाका केही सामाग्री निर्माण गर्न थालेकी छिन् । सामान्तया यसै खेर जाने […]

सोमवार, साउन २४, २०७३

शुष्मा अधिकारी : नायिका                                 फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, साउन २४, २०७३