Aamsanchar

सबै समाचार

काठमाडौं – सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको […]

सोमवार, साउन ३१, २०७३

बिर्तामोड  । झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट अब मेची अञ्चलवासीले ५० हजार रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वी एण्ड सीले मेची अञ्चलवासीका […]

सोमवार, साउन ३१, २०७३

बिर्तामोड । झापाको बिर्तामोडमा संचालित मेची टेक्निकल टेनिङ एकाडेमीले विद्यार्थीसाग इन्ट्रान्स परिक्षामा पास गराउाने भन्दै पैसा लिएको फेला परेको छ । प्राविधिक शिक्षाका अध्ययनका लागि इलाम पााचथर, ताप्लेजुङ्गलगायतका पहाडी जिल्लाबाट बिर्तामोड आएका विद्यार्थीलाई कलेजले दलाल […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ  । नुवाकोटको बट्टार–३ बाट श्रीतमीको आँखा अप्रेशन गराउन आएका हेमराज श्रेष्ठ र उनकी श्रीमतीको शव तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ मा फेला परेको छ । २५ गतेदेखी सोही गेष्ट हाउसको कोठा […]

आइतवार, साउन ३०, २०७३

गर्मी भयो, बालबालिकालाई टिफिन खाजा, बच्चा रोयो फुल्याउन, स्फुर्तीकालागी, विभिन्न पार्टी भोज र मलामीलाई खुवाउन जुस प्रयोग गर्ने चलन आजभोली सामान्य भई सकेको छ । विभिन्न कम्पनीहरुले बजारमा ल्याएका जुसहरु अत्याधिक प्रयोग भई रहेको अवस्थामा […]

आइतवार, साउन ३०, २०७३

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको […]

आइतवार, साउन ३०, २०७३

रत्ननगर (चितवन) । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले […]

आइतवार, साउन ३०, २०७३

सिमकोट: सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य […]

आइतवार, साउन ३०, २०७३

झापा सताक्षीधाम मन्दिर परिसरमा रहेको गोलाकार ढुङा उचाल्दै एक दर्शनार्थी । नेपालका विभिन्न शिवधाममा यस किसिमका ढुङा उचाल्ने गरिन्छ, ढुङा उचाल्नुलाई धर्म र शक्तिको अन्दाजा लगाउने माध्यम मानिने गरेको छ । धैरैजनामा एकादुईले मात्र ढुङा उचाल्न सक्छन […]

आइतवार, साउन ३०, २०७३

भद्रपुर । झापाको खुल्ला सिमावर्ती क्षेत्रसंग जोडिएको बोर्डर इलाकामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा सर्तकता कडा बनाएको छ । भोली (सोमबार) १५ अगस्ट अर्थात भारतको ७० औ स्वतन्त्रता दिवसलाई मध्यनजर गरी एक सातादेखि एसएसबीले […]

आइतवार, साउन ३०, २०७३