
झापाको अर्जुनधारा नगरपालिका–१ मा निर्माण सम्पन्न हुन बाँकी हलुवागढ–कालीखोला पर्यापर्यटन सिमसार क्षेत्रमा स्थानीय स्रोतको प्रयोग गरी निर्माण गरिएको ढुंगामा शयर गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः अमित खम्बू
इलामको रोङ गाँउपालिका–२स्थित बदमटार क्षेत्रबाट अम्लिसो बजारतर्फ ल्याउने क्रममा । यो क्षेत्रमा अम्लिसोको व्यवसायिक खेती हुने गरेको पाइन्छ । तस्वीरः अमित खम्बू
यस बर्षवाट मोडलिङ्गको दुनियामा उदाउन पहिलो पटक क्यामरा फेस गरेकी झापा विर्तामोड नगरपालिका २ चारपानेकी कृतिका शिवाकोटी आफू र्याम्प एवं फोटोसुटमै रमाइरहने बताउँछिन् । अझैपनि मोडलिङ्ग क्षेत्रलाई समाजले हेर्ने सोचमा पूर्ण रुपमा सकारात्मक परिवर्तन आउन […]
( सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार ) झापा हल्दिबारी गाउँपालिका वडा नंं १ गोलधापकी १८ वर्षीया आयूष दाहाल मोडलिङमा स्थापित हुने क्रममा छिन् । केही महिना अघि झापामा भएको मिस कलेज आईनमा टप फाईप भए […]
बैतडी, दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख […]
झापा कृषि, राजनिती, शिक्षा, स्वस्थ्य, प्रविधि, व्यापार, कला, साहित्य लगायतका क्षेत्रमा देशमै अग्रसर जिल्लाको रुपमा परिचत जिल्ला रहदै आएको छ । पछिल्लो समय एता झापालाई देश विदेशमा परिचय गराउने विधा मोडलिङ पनि स्थापित बन्दैछ । […]
पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । फोटो : […]
भोजपुर, अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन […]