
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सिमसार पर्यटकीय स्थल मात्र रहेन, अहिले त्यो लागूऔषध कारोबार र सेवनको खुला अखडा बन्दै गएको छ। हिजो साँझ कालिका सामुदायिक वन क्षेत्रमा लागूऔषध किनबेचका लागि […]
काठमाडौं- जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।
कनकाई । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन् । आज दिउँसो करिब ३स्३५ बजे भएको घटनामा नेपाल विद्युत प्राधिकरण लक्ष्मीपुर सवस्टेशनमा कार्यरत स्थानीय ५० वर्षीय पशुपतिनाथ […]