
जनकपुरधाम, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि […]
[भरत शिवाकोटी] झापा, प्रवासमा रहेका झापालीहरुको सामाजिक संस्था अन्तराष्ट्रिय झापाली समाजले झापाको कमल गाउँपालिका वडा न. १ मा बाढीबाट विस्थापितलाई ९ ओटा पक्की घर निर्माण गर्ने भएको छ। करिब ४० लाख लगानीमा उक्त घरहरुको निर्माण […]
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार मतदाता नामावली सार्वजनिक गरेको छ । तर, दीपक मनाङ्गेको नाम छैन । मनाङेमाथि ज्यान मार्ने उद्योग अन्र्तगत तत्कालिन पुनरावेदन अदालत पाटने २०६९ साउन २८ गते ५ बर्ष फैसला सुनाएको […]
माओवादी केन्द्र र नेकपा एमाले झापा द्वारा शहिद दिवसको दिन आयोजित ४५ औं सुखानी शहिद स्मृति सभामा शहिदको सम्झनामा आयोजित कार्यक्रमलाई दुई घण्टा निहाल्दा दुई चार कुरा लेख्न बाध्य बनायो । जंगलको विचमा रहेको खहरे […]
झापा, विभिन्न एजेन्टा बनाएर तथा नेपालका विभिन्न मिडिया प्रयोग गरेर भारतीय बजारहरुमा नेपाली बिरामी ठगएको घटना पटक–पटक सार्वजानिक भएपछि प्रहरी एक दललालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा कार्यरत […]
[शेरबहादुर सिंह ] भीमदत्तनगर, कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन […]
[गोपालप्रसाद पोखरेल] मोरङ, गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई […]
विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला […]
[रमेश लम्साल] काठमाडौं : संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो। संघीय संसद् […]