
दाङ। दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको […]
विश्वको तेस्रो अग्लो हिमाल (८,५८६) मिटर कञ्चनजंगा पुग्न पाए हुन्थ्यो भन्नेहरू विश्वमा करोडौं मानिसहरू होलान्, कञ्चनजङ्घालाई नजिकैबाट निहाल्न पाए हुन्थ्यो भन्ने लाखौं नेपालीहरू होलान्, कञ्चनजंगा पुग्ने देशी विदेशीहरू मध्ये हजारौं व्यक्तिहरू कञ्चनजङ्गाको समीपमा पुगिसकेका छन् […]
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरुबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ । मेयर बालेन्ले […]
काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको […]
विराटनगर । उच्च अदालत विराटनगरले अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने […]
जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो । जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित […]
काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र […]