Aamsanchar

ब्यानर १

आर्थिक संकट, राजनीतिक अस्थिरता र सहकारीप्रति घट्दो विश्वासको बीच पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) लि. ले आफ्नो वित्तीय सुदृढतामार्फत सहकारी क्षेत्र पुनः उठ्दै गएको स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोड–२ मा […]

मङ्गलवार, पौष १, २०८२

झापा बिर्तामोड निवासी मेनुका ओली पछिल्लो समय जेसीज अभियानभित्र सक्रिय, अनुशासित र क्षमतावान नेतृत्वको रूपमा परिचित हुँदै गएकी छन्। सन् २०१९ मा वीरता लेडी जेसीजमार्फत संगठनमा प्रवेश गरेकी ओलीले पाँच वर्षको अवधिमा जिम्मेवारी, अनुभव र […]

सोमवार, मंसिर २९, २०८२

– राजन अधिकारी मैले चलचित्रहरूमा देखेको थिएँ—भ्रष्ट प्रहरीको मूल आयस्रोत लागूपदार्थ हो, भ्रष्ट शासकको दुहुनो गाई पनि लागूपदार्थ नै हो। तर यो परम्पराको अपवाद पनि भेटिनुभएको छ—इन्द्रप्रसाद ओलीज्यू। नशालु पदार्थ, लागूपदार्थ। साथीको कुसङ्गतले फसेका छन्—किशोरकिशोरीहरू। […]

सोमवार, मंसिर २९, २०८२

इलाम-  इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पूरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । नगरपालिकाले पोषणमैत्री […]

सोमवार, मंसिर २९, २०८२

संसारमा धेरै मानिसको जन्म भयो र यो क्रम युग युग सम्म निरन्तर रहि रहने छ । तर धेरै मानिस जन्मिए जन्मिएनन ,कति जन्मिए भन्दा पनि जन्मिएर सार्थक र भौतिक शरीर रुपान्तरित भए पनि युग युग […]

शनिवार, मंसिर २७, २०८२

झापा । भारतको प्रतिष्ठित साहित्यिक संस्था जुवान ओनोलीयाले आयोजना गर्ने वार्षिक सम्मेलनमा यस वर्ष सन्थाली भाषा–साहित्यको विकासमा योगदान पु¥याएका सात साहित्यकारलाई सम्मान गर्ने भएको छ । नेपालबाट झापा बाह्रदशी गाउँपालिका–२, राजगढ निवासी शिवु मुर्मुलाई इन्टरनेशनल […]

शनिवार, मंसिर २७, २०८२

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गरेका छन्। शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो […]

शुक्रवार, मंसिर २६, २०८२

इलाम- इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस […]

बिहिवार, मंसिर २५, २०८२

उर्लाबारी- माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती […]

बिहिवार, मंसिर २५, २०८२