Aamsanchar

ब्यानर १

मोरङ । अवैधानिक तवरबाट कोशी प्रदेश सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट उपर अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार (आज) न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश […]

बुधवार, असार २७, २०८०

भद्रपुर ।  मंगलबार रातिदेखि अविरल परेको वर्षाको कारण भद्रपुर नगरका विभिन्न ठाउँहरू जलमग्न बनेको छ । वर्षाको कारण भद्रपुर ८ स्थित सुकुम्बासी बस्ती क्षेत्रका बासिन्दाहरू बढी प्रभावित बनेका छन् ।  टोलटोलमा जताततै जलमग्न हुदाँ स्थानीय […]

बुधवार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ । दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए । मन्त्रिपरिषद्को […]

बुधवार, असार २७, २०८०

शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन) लाई नचिन्नै कमै होलान् । नाम जस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योग्दान दिएका छन् । आमा कृष्णमाया कट्टेल र […]

मङ्गलवार, असार २६, २०८०

सोलु। सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गरेका छन थप जानकारी […]

मङ्गलवार, असार २६, २०८०

सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका […]

मङ्गलवार, असार २६, २०८०

झापा । नेपाली बजारमा कुखुरा जन्य बस्तुको मूल्य बढेपछि भारतीय प्रतिवन्धित अवैध कुखुराको तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकार राख्ने निकायले बताएका […]

सोमवार, असार २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्। निर्माणाधीन भवनको सोमबार प्रधानमन्त्री दाहाल, सहरी विकास मन्त्री सीता गुरूङ लगायतले अवलोकन गरेका हुन्। संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र […]

सोमवार, असार २५, २०८०

अर्जुनधारा । हरेक वर्ष श्रावणी सोमबार बोलबम मेला आयोजना हुँदै आएको झापाको अर्जुनधारा जलेश्वर धाममा आजबाट सोमबारे धार्मिक मेला सुरु भएको छ । आज विशेष पूजा अर्चना गरेर साउने धार्मिक पर्व सुरु भएको धाम समितिले […]

सोमवार, असार २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । गत ९ महिना अघि देखि निर्माणकार्य सुरु भएको यस सुपरमार्केट नेपालका लागि चमत्कारी ढंगबाट निर्माण कार्य भइरहेको एक […]

सोमवार, असार २५, २०८०