Aamsanchar

ब्यानर १

  बिर्तामोड ।  झापा जिल्लाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्ट्यान्डबाट ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान प्रहरी टोलीले शंका लागी जाँच गर्ने […]

शुक्रवार, साउन १६, २०८२

तिन दल काँग्रेस एमाले र माओवादी वरिपरि देशको राजनीति घुमिरहेको छ । र सरकार पनि यि तिन दल भित्रै घुमी भिरी निर्माण भइरहेको छ। अपराध जगतमा या कुनै क्षेत्रमा जसको दबदबाउ हुन्छ त्यसलाई डन भन्ने […]

बिहिवार, साउन १५, २०८२

झापा  । देशका विभिन्न स्थानमा वर्षायामसँगै सर्पदंशका घटनामा वृद्धि हुँदै गएपछि सर्वसाधारणलाई सर्पदंशसम्बन्धी जानकारी र सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। विषालु सर्पको टोकाइ ज्यानमारा हुन सक्ने भएकाले यसबारे समयमै चेतना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार ४०१ जना नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु हुने दरमा […]

बुधवार, साउन १४, २०८२

मेचीनगर। मेचीनगर–१५ स्थित ज्यामिरगढीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन नजिकिँदै गर्दा ठेकेदार भने भुक्तानी नपाएर समस्यामा परेका छन्। आर्थिक स्रोत सुनिश्चित नगरी ठेक्का प्रक्रिया अघि बढाइएकोले अहिले आएर नगरपालिका आफैँ अप्ठ्यारोमा परेको छ। २०७९ […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । भारतका महाराष्ट्र राज्यको अहमदनगर जिल्लामा अवस्थित हरिश्चन्द्रगढको पहाडमा रहेको केदारेश्वर गुफा मन्दिर धार्मिक तथा रहस्यमय दृष्टिकोणले निकै चर्चित छ। यस मन्दिरलाई लिएर एउटा अद्भुत कथा छ—यो मन्दिर केवल एकवटा खम्बामा टिकेको छ, र […]

मङ्गलवार, साउन १३, २०८२

असार १५ देखि सुरु भएका हाम्रा मौलिक पर्वहरूको श्रृंखला साउन महिनामा झनै सघन र जीवन्त बन्दै गएको छ। साउने संक्रान्ति र सोमवारजस्ता पर्वहरूको चर्चा भइरहेका बेला आज हामी नागपञ्चमी पर्वबारे चर्चा गर्दैछौं। चेतना साहित्य समाजले […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपाल प्रहरीको जागिरलाई राज्यको ‘सबैभन्दा अनुशासित सेवा’ मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही प्रहरी संगठनभित्र असन्तोष, भेदभाव र राजनीतिक हस्तक्षेपको साङ्लो यति गहिरो बनेको छ कि सयौं सुरक्षाकर्मीहरूले हतारिँदै बर्दी फाल्न थालेका छन्। प्रहरी […]

आइतवार, साउन ११, २०८२

झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ। साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी […]

आइतवार, साउन ११, २०८२