Aamsanchar

एक ताेला सुनको भाउ २ लाख ५ हजार नाघ्याे

Author Image
सोमवार, भदौ १६, २०८२

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ।

शुक्रबार २ लाखबाट उक्लिएको सुनको भाउ २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँ कायम भएको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३