Aamsanchar

ब्यानर १

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप […]

बिहिवार, असोज २८, २०७८

लिङ्गे पीङको मच्चाई अनि पारिवारिक जमघटका समयमा दसैँको निलो स्वच्छ आकाश अनि माधुर्यता बीचमा वर्षभरिको थकान बिट मार्दै दसँै मग्न हुनुभएको छ कि छैन रु नौरथाको मेला अनि दुर्गा भवानीका शक्तिपीठहरूमा भीडभाड, कसैलाई मिठाई किन्न […]

बुधवार, असोज २७, २०७८

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा […]

मङ्गलवार, असोज २६, २०७८

बर्षमा हर्षका साथ मनाई दशैंको महत्व, औचित्यको बारेमा धेरै विचार, तर्कहरु हुने गरेको पाईन्छ । कतिले दशैंको पौराणिक महत्व बुझेर मनाउनछन् भने कसैले देखासेखी रमाईलोको लागि मात्र दर्शैं मनाउने गरेको बुझिएको छ । बास्तवमा दशैं […]

शनिवार, असोज २३, २०७८

कनकाई । झापाको कनकाई ७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव बर्ष समापन भएको छ । २०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव […]

शुक्रवार, असोज २२, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका(६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । […]

बिहिवार, असोज २१, २०७८

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईंलाई छुनेवाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल […]

बिहिवार, असोज २१, २०७८

अन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरि समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो । जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन […]

बुधवार, असोज २०, २०७८

सन् २०२१ को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको हो । अबका दिनहरुमा […]

मङ्गलवार, असोज १९, २०७८

जहानिया राण शासन र पञ्चायती निरंकुशताका बिरुद्ध नेपाली काँग्रेसका अग्रज, स्वतन्त्रता सेनानीहरुले निर्वाह गर्नुभएको गौरवमय इतिहास हाम्रा सामू उपस्थित नै छ । बिशेषतः २०४६ सालको राजनैतिक परिर्वतन पश्चात नेपाली काँग्रेसले संसदीय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी […]

आइतवार, असोज १७, २०७८