Aamsanchar

ब्यानर १

चारपाने । झापाका बाणिज्य संघहरुले सरकारले गराउदै आएको बन्द नमान्ने भएका छन । सोमबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका एक दर्जन भन्दा धेरै उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधी र केन्द्रिय सदस्यहरुको उपस्थितीमा भएको […]

मङ्गलवार, जेठ २०, २०७७

चारपाने । ‘एकका लागि एक’ अभियानले जिल्ला प्रशासन कार्यालय झापालाई डवल पिसिआर र आरडिटी किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज सोमबार तिनसय २० थान डवल पिसिआर र ८० थान आरडिटी […]

सोमवार, जेठ १९, २०७७

काठमाडौं । नेपालमा लकडाउन भएको ६९ दिन भई सकेको छ । लकडाउनका कारण जनजीवन कष्टकर बनेको अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ […]

सोमवार, जेठ १९, २०७७

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएकोले भयावह स्थिती बन्दै गएको छ, तर सरकारको तल्लो निकाय र धेरै जसो नागरिक भने कोरोनालाई सामान्य नै ठानिरहेको अवस्था छ । सरकारको तर्फबाट भएको अपूर्ण […]

आइतवार, जेठ १८, २०७७

बिर्तामोड। ‘एकका लागि एक’ अभियानले झापाको मेचीनगर नगरपालिकालाई र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका […]

आइतवार, जेठ १८, २०७७

चुरोटको मुस्लो बिवेकशील प्राणी मान्छेको मुखवाट सररर निस्कँदा कहिलेकाँही यस पंक्तिकारलाई स्वतन्त्रता अनि प्रजातन्त्रको जुझारु प्राणी स्वयम धुँवाको दास भएको भान हुन्छ । आफ्नो शरीरको अनि अमुल्य जीवनको हरेक सर्कोसंग संझौता गर्दै मान्छेहरु यस दासताका […]

आइतवार, जेठ १८, २०७७

माया दुई अक्षरले वनेको शब्द हो । मा र या ले मिलेर बनेको एक शब्द हो ।प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love) को सामान्य अर्थ कुनै जीव-प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव […]

शनिवार, जेठ १७, २०७७

विश्व भरी छरीएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने पि सि आर टेष्ट किट दिने भएको छ। अन्तर्राष्ट्रिय झापाली […]

शनिवार, जेठ १७, २०७७

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका […]

शुक्रवार, जेठ १६, २०७७

विराटनगर । मेची नाका बन्द हुँदा काँकडभिट्टाबाट हुने चियाको निकासी विराटनगर भन्सारबाट हुन थालेको छ । विराटनगरबाट चिया निकासी गर्दा लागत बढेकोमा निर्यातकर्ता चिन्तित बनेका छन् । विराटनगर नाकाबाट वैशाखमा ९ हजार २ सय ६९ […]

बिहिवार, जेठ १५, २०७७