Aamsanchar

ब्यानर १

कमल पाण्डे विनोद चारपाने, असार ३० । सुरुङ्गा जेसीजले कनकाई नगरका सडक किनारामा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको छ । सन् २०११ मा सुरुङ्गा जेसीजका खेलकूद संयोजक हालका अध्यक्ष भीमप्रसाद भट्टराइृले गरेको परिकल्पनालाई जेसीजले अभियानको […]

शनिवार, असार ३०, २०७५

बिर्तामोड। स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीको विवाद पछिल्लो समय बढ्दै गएको छ । जनप्रतिनिधिहरुले शासन आफ्नै हातमा आएको भन्दै बहुमतको आडमा कर्मचारीमाथि आफ्नो इच्छा अनुरुप काम गराउन खोजेको आरोप समेत लाग्न थालेको छ । झापाको […]

शनिवार, असार ३०, २०७५

काठमाडौं, लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छिन्। शुक्रबार वीरअस्पतालमा मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले उनलाई जुस खुवाएर अनशन तोडाएका हुन्।  सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न […]

शुक्रवार, असार २९, २०७५

अर्जुनधारा। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशकको बा२झ ३१२६ नम्बरको सेतो रंगको स्कर्पियो गाडीको दुरुपयोग भएको छ । महाशाखाका निर्देशक विकास लामिछानेकी पत्नी पुष्पा लामिछानेले काठमाडौंदेखि झापाको अर्जुनधारामा विहीवार चिना हेराउन आउँदा सो गाडीको […]

शुक्रवार, असार २९, २०७५

सुरेन्द्र भण्डारी / झापा, बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) […]

बिहिवार, असार २८, २०७५

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका–१मा एउटै जग्गाको दुई वटा धनीपूर्जा फेला परेको छ । शिवसताक्षीस्थित धरमपुर चोकबाट नजिकै महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नम्बर ५८१को दुई कठ्ठा जग्गा स्थानीय पृथ्वीराज बोहोरा, नापी कार्यालय दमक र मालपोत कार्यालय […]

बिहिवार, असार २८, २०७५

विराटनगर । लामो समयदेखि प्रदेशको राजधानी र प्रदेशको नामको बिषयमा रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्री लगायत केही मन्त्रीहरु हरेक कार्यक्रममा पुगेर प्रदेशको नाम र राजधानीका बिषयमा साउन भित्रैमा टुंगो लगाउने बताईरहेका छन भने जुन क्षेत्रमा […]

बिहिवार, असार २८, २०७५

राजु पौडेल / झापा ।  सरकारले समयमा ठेक्का पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ । समयमा ठेक्का पूरा नगर्ने ठेकदार नेताकै संरक्षणमा रहे पनि नछाड्ने सरकारको रणनीति छ । तर सरकारको यो निर्णयलाई […]

बुधवार, असार २७, २०७५

सुरेन्द्र भण्डारी / बिर्तामोड। झापासहित पूर्वका चार जिल्लामा आर्थिकवर्ष २०७४÷०७५ मा ३८ करोड ५१ लख २५ हजार ७ सय १३ रुपैयाँको रासायनिक मल विक्री भएको छ । माटोमा रहेका प्रकृति प्रदत्त प्राङ्गरिक पदार्थ घट्दै जानु […]

मङ्गलवार, असार २६, २०७५

(नरेन्द्र ढकाल, विनोद पाण्डे ) झापा, असार २५ । विकासका हिसाबले झापा सुगम जिल्ला मानिए पनि अझैं झापाका शहरी क्षेत्रका मानिस नै स्वच्छ पिउने पानीबाट बञ्चित रहेको तथ्य फेला परेको छ । पूर्व–पश्चिम राजमार्गसंगै जोडिएको […]

सोमवार, असार २५, २०७५