
चारपाने । झापाको कनकाई नगरपालिका कोटीहोममा जनस्तर (एकका लागि एक अभियान) बाट स्थापना गर्न सुरुगरिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाको सम्पूर्ण काम पुरा भईसक्दा पनि सहयोगी संस्था तथा व्यक्तीहरुबाट सहयोग जुटनेक्रम रोकिएको छैन […]
शुक्लागण्डकी । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको […]
काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको […]
दुहवी । सुनसरीको दुहवी नगरपालिकाले २ हप्ताकालागी नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबीमा लकडाउन गर्नु परेको नगर प्रमुख बेदनारायण गच्छदारले बताए । उनले […]
काठमाडौं। पूर्वाधार विकासका आयोजना अलपत्र पारेको भनेर कालोसूचीमा राखिएका विदेशी कम्पनीका एजेन्ट सुशील भट्टलाई लगानी बोर्डको सिइओ बनाएर सरकार आफैले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मजाक बनाएको छ । राष्ट्रिय गौरवको बुढीगण्डकी अलपत्र पारेर देशलाई वर्षमा […]
समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर […]
कोरोना भाइरसको महामारिबाट विश्व भर रहेका नेपालीहरु अछुतो रहेका छैन्न । कोरोनाकै कारण वैदेशिक रोजगारमा रहेका धेरै नेपाली बेरोजगार भएका छन भने यो क्रम अझ बढने क्रममा छ । नेपाल सरकारले गरेको लकडाउन सँगै अन्तरास्ट्रिय […]
नेपालमा राजा, राणा, पञ्चायत, बहुदल हुँदै, गणतन्त्रसम्म आइपुग्दा धेरै राजनीतिक परिवर्तन भएका छन् । राजनीतिक परिवर्तनसँगै नेपालका गरिब, किसान, मजदुरलगायत सम्पूर्ण शोषित, उत्पीडित वर्ग र समुदायले आफूमाथि भइरहेको विभेदको अन्त्य गरी देशमा रोजगार र विकासको […]
संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती […]