Aamsanchar

ब्यानर १

खोटाङ,  वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको […]

बुधवार, साउन २, २०७५

काठमाडौँ, साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश […]

मङ्गलवार, साउन १, २०७५

काठमाडौं- नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको अाकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धत जनाउँदै संघले सरकारलार्इ माग पुरा गर्न ४८ घण्टाको समय दिएको हो। तोकिएको समयसिमा […]

सोमवार, असार ३२, २०७५

बिर्तामोड। नेपाल विद्युत् प्राधिकरणले १० बर्ष यता मिटर रिडिङ गर्ने कर्मचारी नियुक्ति नगर्दा समस्या देखिएको छ । अनारमनी वितरण केन्द्र आसपासमै नियमित मिटर रिडिङ गर्ने कर्मचारी नहुँदा यस्तो समस्या देखिएको हो । नियमित विद्युत् मिटर […]

सोमवार, असार ३२, २०७५

मस्को (एजेन्सी) – विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ ।   खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको […]

आइतवार, असार ३१, २०७५

काठमाण्डौं । कोकाकोलाको टेस्टबाट जो कोहि पनि यसको सेवन गर्न रुचाउँछन् | आजकाल कतिपयले गर्मीमा पिउने सबैभन्दा बढी पेय पदार्थ अन्तर्गत पनि कोकाकोला नै पर्छ | तर एक समाचारले संसारमै चर्चा पाएको छ, जुन हामीलाई […]

आइतवार, असार ३१, २०७५

झापा, प्रहरी संगठन भित्रको चौतर्फी दबाबमा भन्सार छली गरी भित्र्याइएको अवैध कपडासहित नियन्त्रणमा लिएको मिनी ट्रक सशस्त्र प्रहरीले छाडिदिएको खुलासा भएको छ। छाडिदिएको सो मिनी ट्रक नेपाल प्रहरी संगठन भित्रकै कर्मचारीको भएको समेत खुलेको छ।  विशेष सूचनाको […]

शनिवार, असार ३०, २०७५

कमल पाण्डे विनोद चारपाने, असार ३० । सुरुङ्गा जेसीजले कनकाई नगरका सडक किनारामा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको छ । सन् २०११ मा सुरुङ्गा जेसीजका खेलकूद संयोजक हालका अध्यक्ष भीमप्रसाद भट्टराइृले गरेको परिकल्पनालाई जेसीजले अभियानको […]

शनिवार, असार ३०, २०७५

बिर्तामोड। स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीको विवाद पछिल्लो समय बढ्दै गएको छ । जनप्रतिनिधिहरुले शासन आफ्नै हातमा आएको भन्दै बहुमतको आडमा कर्मचारीमाथि आफ्नो इच्छा अनुरुप काम गराउन खोजेको आरोप समेत लाग्न थालेको छ । झापाको […]

शनिवार, असार ३०, २०७५

काठमाडौं, लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छिन्। शुक्रबार वीरअस्पतालमा मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले उनलाई जुस खुवाएर अनशन तोडाएका हुन्।  सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न […]

शुक्रवार, असार २९, २०७५