
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।देशका विभिन्न प्रयोगशालमा […]
झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ […]
चारपाने । नागरिकहरुबाट झापामा पिसिआर ल्याब स्थापना गर्ने उदेश्यले पूर्णता पाउने देखिएको छ । एकका लागि एक अभियानमा सयौं नागरिकहरु र दर्जनौ संघसंस्थाहरु अभियानमा जोडिएर पिसिआर ल्याव खरिदका लागि रमक संकलन गर्ने काम भईरहेको अबस्थामा […]
सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो । शिक्षा […]
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । बिर्तामोडको मुक्तिचोक वरपर भेला युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि […]
बिर्तामोड । झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार पूर्वाञ्चल दैनिकले कोरोना उपचार बीमा गरिदिएको छ । जिल्लाकै अग्रणी सञ्चार संस्था पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी […]
चारपाने । झापामा एकको लागि एक अभियानले अघस सारेको पिसिआर ल्याव स्थापनार्थ आज पनि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन । बिहिबार बिर्तामोड स्थित उद्योग बाणिज्य संघको सभाहलमा झापाका दुई संस्थाहरुले ५१ हजार रकम […]
काठमाडौं । सरकारले आजबाट पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका […]