Aamsanchar

ब्यानर १

झापा । छठ पर्वको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिएको छ । झापासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वका […]

मङ्गलवार, कार्तिक २७, २०७५

काठमाडौँ,  छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो […]

मङ्गलवार, कार्तिक २७, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले पुन एक ब्यक्तिको छिनेको हात जोड्न सफल भएको छ । मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविन मण्डलको गत असोज २२ गते सुनसरीको इटहरी स्थित आकाश फुडस् प्रा.लि […]

सोमवार, कार्तिक २६, २०७५

बिर्तामोड । सडकमा बेबारिसे भएर हिड्नेको अवस्था कस्तो हुन्छ ? जवाफ सबैको मुखबाट सजिलै आउँछ – फोहोरी,जेपायो त्यही खाने , जहाँ पायो त्यही सुत्ने, जथाभावी बोल्ने । त्यस्ता व्यक्तिलाई जो कोही नुहाइदिने ,नङ कटिदिँदै सरसफाई […]

आइतवार, कार्तिक २५, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । नेपाल–भारत सीमा जोडिएको झापामा पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि अहिले सर्वत्र चिन्ताको विषय बनेको छ । प्रहरीले तीन महिनाको […]

आइतवार, कार्तिक २५, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना […]

आइतवार, कार्तिक २५, २०७५

महोत्तरी, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो […]

शनिवार, कार्तिक २४, २०७५

काठमाडौँ, मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका […]

शुक्रवार, कार्तिक २३, २०७५

काठमाडौँ,  यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका […]

शुक्रवार, कार्तिक २३, २०७५

काठमाडौँ,  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले […]

बिहिवार, कार्तिक २२, २०७५