Aamsanchar

ब्यानर १

मेचीनगर : मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ ।  कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउन बन्दाबन्दीका कारण अत्यवश्यक सवारी […]

बुधवार, वैशाख १७, २०७७

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो […]

बुधवार, वैशाख १७, २०७७

बिर्तामोड । झापाका साना राजनीतिक दलका नेताहरुले राहत वितरण विवादरहीत बनाउन सर्वदलीय संयन्त्र बनाउनुपर्ने र महंगी नियन्त्रण गर्न अनुगमन तथा कार्वाही तत्काल थाल्नुपर्नेमा जोड दिएका छन् । सबै दलहरुलाई अहिलेको संरचनामा नसमेटिएकोमा गुनासो गर्दै उनीहरुले […]

मङ्गलवार, वैशाख १६, २०७७

अर्जुनधारा ।  विगत एक महिना यता भैरहेको वन्दाबंदिका कारण झापाका उखु कृषक र व्यवसायी पनि मारमा परेका छन् । उत्पादनको मुख्य सिजन मानिने चैत्र र वैशाखमा उखु वाली खेत बाटै उठाउन नपाएपछि कृषक र व्यवसायीहरुले […]

सोमवार, वैशाख १५, २०७७

बिर्तामोड । सोमबार बिर्तामोडमा एक व्यक्तीमा कोरोना शंखा भएको भन्ने हल्ला फैलियो त्यसपछि परिवार र स्थानियले स्वास्थ्य टोलीलाई बोलाए तत्काल बिर्तामोडको स्वास्थ्य टोल उनको घरमा पुग्यो पनि । स्वस्थ्य कर्मीले आधारभूत चेकजाच गरेर हेरे हाल […]

सोमवार, वैशाख १५, २०७७

करुणा, लोकल्याणकारी अनि सहकालका देवता मत्स्यन्द्रनाथका बिभिन्न नामहरु छन्, मछिन्द्रनाथ, अवलोकेत्श्वर , बुङ्गद्धया लगायत अनेकन नाम अनि सर्वनामहरुले यि सिद्ध योगीको पुकारा गरिन्छ । मछिन्द्रनाथ एक सिद्ध योगी हुनुहुन्छ, काठमाण्डौं बुङ्गमतीमा वहाँको जन्म भएको प्रमाणित […]

सोमवार, वैशाख १५, २०७७

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस […]

शनिवार, वैशाख १३, २०७७

दमक । झापाको दमकमा एक वृद्धामा कोरोना पोजेटिभ देखिएपछि दमकको केही भाग सिल गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सिल गर्ने निर्णय गरेको छ । शुक्रवार राती बसेको आपत्कालीन […]

शनिवार, वैशाख १३, २०७७

आजको विश्व कोरोना माहामारीबाट विक्षिप्त भएको अवस्था सर्वविदितै छ । करिब २ लाखको हाराहारीमा मृत्यु र २५ लाखमो संक्रमणको स्थितिमा हामीले अबका दिनमा कृषि क्रान्तीमा लाग्नुको विकल्प छैन । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय […]

बिहिवार, वैशाख ११, २०७७

धर्तिमा पहिलो पाइला टेकाउने पनि उनै हुन् । आफू भोकै बसेर मेरो पेट भर्ने पनि उनै हुन् । मेरा दुःखका पहाडहरू छेक्दै मलाई सुखानुभूतिको आभाष गराउँदै मेरो पुकार सुन्ने पनि उनै हुन् । मेरी आमा! […]

बिहिवार, वैशाख ११, २०७७