
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिस्चरे माविको भवनमा ५० वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नगर भित्र क्वारेन्टाइनमा राख्नु पर्ने संकित व्यक्तहरुको संख्या बढने अवस्था सृजना भएपछि नगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउन लागेको हो । हाल […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो रु संकटका बेला किन यस्ता […]
काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु आज चीनबाट आयत गरिदैछ । नेपाली व्यवसायीले जम्मा गरेको स्वास्थ्य उपकरण लिनका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो चीनको ग्वान्झाओका लागि प्रस्थान गरेको थियो […]
शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनी नेपाल आएपछि […]
बिर्तामोड । समाचार विश्लेश्ण, सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्ने क्रम झापामा बढ्दै गएको छ । सन् २०१९ को अन्तिम समयमा चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले बुहान शहर नै लक डाउन गरेर […]
भारतको मध्ये प्रदेशमा घरबाहिर निस्कने नागरिकलाई गोली हान्ने आदेश जारी भएको छ । कोरोना प्रकापलाई नियन्त्रण गर्न भारत सरकारले जनता लकडाउन गरिरहेको छ । तर कतिपयले लकडाउनलाई सामान्य र मजार ठानेर उलंगन गर्ने गरेको अवस्थामा […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बा बजारमा तरकारी बजार खुल्ला रहेको छ । प्रशासनले देशका हरेक स्थानलाई लकडाउन घोषणा गरेपनि शुक्रबार घैलाडुब्बा बजार भने निर्वाधरुपमा खुल्ला गरेर लकडाउनको उलंघन भएको पाईएको […]
कोरोना त्रास बढे संगै सरकारले सम्पूर्ण उद्योग, व्यापार बन्द गराएर संक्रमण फैलिन नदिने कदम चालेको छ । यो कार्य एक हप्तालाई भने पनि अझै लम्बिने संकेत देखिएको छ, हिजैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]
“चैत ७ गते राती फेसबुक खोले _ एउटा मेसेज आयो “ नोर्विक अस्पताल मा ६ कोरोना बाट पिडित भेटिए रे” “ कोरोना ,भ्रम र मिडिया एउटा गलत खबर ,कुनै घाताक भाइरस भन्दा कम खतरनाक हुदैन् […]