Aamsanchar

ब्यानर १

बिर्तामोड । बिर्तामोडका उदयमान युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् । वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा […]

सोमवार, माघ १३, २०७६

पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् । नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, […]

आइतवार, माघ १२, २०७६

काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । उद्योग मन्त्रालयमा चिनी […]

शनिवार, माघ ११, २०७६

काठमाडौँ : सुन्तलामा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ मांसपेसीका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ । यसमा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । सुन्तलाको सबैभन्दा ठूलो विशेषता यसमा भएको फ्रुक्टोज, […]

शुक्रवार, माघ १०, २०७६

राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता […]

शुक्रवार, माघ १०, २०७६

मोरङ । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ । तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस […]

बिहिवार, माघ ९, २०७६

चारपाने।  जाडोलाई मध्यये नजर गरेर विभिन्न ठुला ठुला कार्यक्रम आयोजना गरिने चलन पुरानै हो, त्यसमा पनि खानाका परिकार प्रर्दशनी र विक्री गरिने नेपाली परंम्परा पनि हो ।  उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा खाना महोत्सवको […]

बुधवार, माघ ८, २०७६

काठमाडौं । पर्यटन बर्ष सुरु भईरहेको अवस्थामा  मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ४ पुरुष र ४ महिला भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु […]

मङ्गलवार, माघ ७, २०७६

स्वस्थ्य जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले शनिबार बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ्य जीवनशैली कार्यक्रमअन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा […]

सोमवार, माघ ६, २०७६

काठमाडौं । चिनी उद्योगीले उखु कृषकलाई उनीहरुको बक्यौता चुक्ता गर्न दिएको म्याद भोलि मंगलबार सकिँदैछ । तर, म्यादभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै उद्योगीहरुले मन्त्रालयसमक्ष लाचारी दर्शाएका छन् । तीन वषैदेखिको उखुको पैसा नपाएका कृषकहरु […]

सोमवार, माघ ६, २०७६