
काठमाडौँ, संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले […]
धम्बोझी, सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक […]
किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ। बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आज गर्नुभएको एक ट्वीट […]
चारपाने, असोज २५। अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो अधिवेशनको उदघाटन सत्र आज बिर्तामोडमा सम्पन्न भएको छ । सम्वृद्धी झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ आयोजना भएको दोस्रो अधिवेशनकै क्षणमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पनि […]
बिर्तामोड, असोज २४ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । आज शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच समाजले कोषका संयोजक […]
सबैभन्दा बढी सताएको समस्या भनेको पेटकै हो । पेटको समस्या उत्पन्न हुनुमा मुख्यतस् कुनै बेला उपवासको नाममा भोक(भोकै बस्नु र कुनै बेला बेस्सरी खानु पनि मुख्य कारक हो । हाम्रो भोजनमा प्रतिदिन प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, […]
जनकपुरधाम । बिग्रेको सम्बन्धलाई राम्रो बनाई एक आपसमा खुशीयाली साटासाट र व्यक्त गर्नु पर्ने दशैको वेला धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको […]
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल… शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो […]