
काठमाडौं : ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोलखाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। नेकपा केन्द्रीय सदस्यसमेत रहेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी […]
काठमाडौँ, संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले […]
धम्बोझी, सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक […]
किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ। बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आज गर्नुभएको एक ट्वीट […]
चारपाने, असोज २५। अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो अधिवेशनको उदघाटन सत्र आज बिर्तामोडमा सम्पन्न भएको छ । सम्वृद्धी झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ आयोजना भएको दोस्रो अधिवेशनकै क्षणमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पनि […]
बिर्तामोड, असोज २४ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । आज शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच समाजले कोषका संयोजक […]
सबैभन्दा बढी सताएको समस्या भनेको पेटकै हो । पेटको समस्या उत्पन्न हुनुमा मुख्यतस् कुनै बेला उपवासको नाममा भोक(भोकै बस्नु र कुनै बेला बेस्सरी खानु पनि मुख्य कारक हो । हाम्रो भोजनमा प्रतिदिन प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, […]
जनकपुरधाम । बिग्रेको सम्बन्धलाई राम्रो बनाई एक आपसमा खुशीयाली साटासाट र व्यक्त गर्नु पर्ने दशैको वेला धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको […]