
बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी […]
वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो । अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा […]
बैंक पनि साथी पनि जस्ता नारा र बिज्ञापनले सर्वसाधारणलाई प्रभावमा पार्दै वित्तिय क्षेत्रमा छिट्टै स्थापित बन्न सफल एनआईसी एसिया बैंकलाई सर्वसाधारणले महाठगको उपाधि दिएका छन् । एनआईसी एसियाको चरित्रताकै कारण सिंगो बैंक क्षेत्रप्रतिको विश्वास उड्दै […]
सामाजमा बढदैै गएको हिंसा अनि अमानविय कुरालाई निर्मुल पार्ने उदेश्यका साथ झापाको बिर्तामोडमा शुक्रबारबाट तिन दिने चित्रकला प्रर्दशनी तथा कार्यशाला सुरु भएको छ । देही आर्ट काकड्भिट्टाको आयोजनामा बिर्तामोड स्थित प्राचीन क्याफे एण्ड रेष्ट्रोमा ‘प्रेम’ […]
काँकरभिट्टा, ११ मंसिर । मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश पाउरोटी उद्योग मापदण्ड विपरित रहेका छन् । बजार अनुगमन टोलीले अनुगमनका क्रममा यस्तो फेला पारेको हो । अधिकाँश उद्यागले फोहोर मैलामा ध्यान नदिएको, मूल्य सूची नराख्ने, उद्योगमा […]
नेपालमा भरपर्दो हवाई सेवा प्रवाह गर्दै आएको कम्पनी बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपीलमा ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ प्रस्तुत गरेको छ । प्रतिपक्षले सत्तापक्षको विरोध गर्नु संवैधानिक तथा राजनीतिक दायित्व भए पनि काँग्रेसका आरोप हेर्दा […]
आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा […]
झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शको लागि लामबद्ध जस्तो देखिन्छ तर यो भिड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आएकाको लाईन हो । भजन गाउँने ओठ भन्दा सेवागर्ने हात […]