
काठमाडौं । उच्च आर्थिक वृद्धिको लक्ष्य बोकेर अघि बढेको सरकारलाई विश्व बैंकको तथ्याङ्कले चुनौती थपिदिएको छ । आर्थिक वर्ष २०७६र७७ मा उच्चतम ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बोकेको सरकारलाई विश्व बैंकले अधिकतम ७ दशमलव १ […]
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]
सञ्चिता घिमिरे/काठमाडौँ, सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने लक्ष्यका साथ स्थानीय पूर्वाधार विभागले […]
बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संस्थामा आमूल परिवर्तनको आस्वसन सहितको एजेण्डा लिएर चुनावी प्रतिष्पर्दामा खडा भएका छन बिर्तामोडमा दुई चिरपरिचित व्यक्तित्वको टिम । खानेपानीको […]
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताए । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन् […]
बाँके। ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कोहलपुरको पूर्वमा चप्पर्गौडी ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको […]
२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।शाही लगायतको अहिले […]
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न मंसीर २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेद्वारी सार्वजनिक गरिएको छ । लोकतान्त्रिक समूहले विर्तामोडमा पत्रकार सम्मेलनका आयोजना गर्दै आफ्नो समूहबाट उठाइएको नौ सदस्यीय […]
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु […]